मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
वर्ग

प्रदेश

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।

1,875 समाचारहरू
रोल्पा पहिरो
प्रदेश

रोल्पामा ५ दिनदेखि पहिरो: १८ को मृत्यु, एक बेपत्ता

रोल्पामा ५ दिनको अवधिमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ। गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा ७२ वर्षीया अम्मी गुरुङको पहिरोले पुरिएर मृत्यु भएको छ। थबाङ गाउँपालिकामा १३ जनाको मृत्यु भएको…

Nmkhabar डेस्क • अगस्ट १६, २०२६
कोशी प्रदेश मन्त्री
प्रदेश

कोशीमा मन्त्री चयनको रस्साकस्सी: १५ सांसदको दाबी, मुख्यमन्त्री नपाएको झोंकमा पार्टी

Nmkhabar डेस्क • अगस्ट १५, २०२६
रोल्पा पहिरो
प्रदेश

रोल्पा पहिरो: १२ को मृत्यु, १ अझै बेपत्ता, मृतकको सनाखत

Nmkhabar डेस्क • अगस्ट १५, २०२६
डाँडागाउँ खानेपानी
प्रदेश

भोजपुरको डाँडागाउँमा १५ घरपरिवारलाई ‘एक घर, एक धारा’को सुविधा

Nmkhabar डेस्क • अगस्ट १५, २०२६
नुवाकोट पहिरो प्रभावित
प्रदेश

पहिरो प्रभावित नुवाकोटको निरीक्षण: मन्त्री तिमिल्सिनाद्वारा जोखिमयुक्त बस्ती स्थानान्तरणको पहल

Nmkhabar डेस्क • अगस्ट १५, २०२६
सडक अवरुद्ध
प्रदेश

पहिरो र बाढीले देशैभरका सडक अवरुद्ध, यातायात ठप्प

Nmkhabar डेस्क • अगस्ट १५, २०२६
कोशी प्रदेश मन्त्रालय भागबण्डा
कोशी

कोशीमा एमाले र नेकपाबीच मन्त्रालय भागबण्डा मिल्यो, एमालेलाई मुख्यमन्त्रीसहित ५

Nmkhabar डेस्क • अगस्ट १४, २०२६
मधेश प्रदेश मन्त्रिपरिषद् निर्णय
प्रदेश

मधेश प्रदेश मन्त्रिपरिषद्का पाँच निर्णय: कर्मचारी तलब वृद्धिदेखि सवारी व्यवस्थापनसम्म

Nmkhabar डेस्क • अगस्ट १४, २०२६
मधेश कर्मचारी तलब वृद्धि
अर्थ / वाणिज्य

मधेशका कर्मचारीको तलब १०% बढ्यो, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि

Nmkhabar डेस्क • अगस्ट १४, २०२६
सुदूरपश्चिम नयाँ सरकार
प्रदेश

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

Nmkhabar डेस्क • अगस्ट १४, २०२६