घरमै राहदानी: नागरिकलाई ठूलो राहत, अब कार्यालय धाउनु नपर्ने
सरकारले राहदानी वितरण प्रक्रियालाई सहज बनाउँदै घरदैलो सेवा सुरु गरेको छ। यसबाट विशेषगरी ज्येष्ठ नागरिक, अशक्त र गर्भवती महिलाहरूलाई ठूलो राहत मिल्नेछ।
प्रविधि, मोबाइल, इन्टरनेट, एआई र डिजिटल सेवाका ताजा समाचार।