मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लघुवित्त पीडित बालुवाटारमा, प्रहरीले रोक्दा सडकमै नाराबाजी

बचत फिर्ताको माग गर्दै बालुवाटार पुगेका लघुवित्त पीडितलाई प्रहरीले रोकेको छ। उनीहरूले सडकमै बसेर नाराबाजी गरेका छन्। कर्जा खारेज र ब्याज मिनाहाको माग राखेका छन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लघुवित्त पीडित प्रदर्शन
Share:
१९१

बचत फिर्ताको माग गर्दै बालुवाटार पुगेका लघुवित्त पीडितलाई प्रहरीले रोकेको छ। उनीहरूले कर्जा खारेज र ब्याज मिनाहाको माग राखेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनकारीहरूको टोलीलाई बालुवाटारको पिपलबोट नजिक सशस्त्र प्रहरीले ब्यारिकेड लगाएर रोकेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रहरीले रोकेपछि पीडितहरूले सडकमै बसेर नाराबाजी र कोणसभा गरेका छन्। देशका विभिन्न जिल्लाबाट आएका उनीहरूले तत्काल माग सम्बोधनको माग गरेका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार