अर्थतन्त्र इन्टरनेट महसुल बढाउन स्वीकृति छैन, तोकिएभन्दा बढी लिए कारबाही हुन्छ: सञ्चारमन्त्री सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै स्वीकृति नदिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले स्पष्ट पारेका छन्। तोकिएको दरभन्दा बढी शुल्क लिए कारबाही हुने चेतावनी दिइएको छ। Nmkhabar डेस्क·अक्टोबर १०, २०२६