वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना सञ्चालनमा रुसको प्रस्ताव
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। रुसी राजदूतले वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा…
