प्रदेश ४५ लाखसम्ममा बिक्री हुने थाई गाँजा तस्करी: मधेशका सीमावर्ती क्षेत्र ट्रान्जिट बन्दै पर्साको वीरगञ्ज नाकासहित मधेशका सीमावर्ती जिल्लाहरू थाई गाँजा तस्करीको मुख्य ट्रान्जिट बन्न थालेका छन्। प्रहरीका अनुसार प्रतिकिलो ४५ लाखसम्ममा बिक्री हुने थाई गाँजा नेपाल हुँदै भारततर्फ तस्करी भइरहेको छ। Nmkhabar डेस्क·३२ मिनेट अघि