सप्तकोशीमा बाढी: २ लाख ४० हजार क्यूसेक पार गरेपछि ३१ ढोका खोलिए
• अविरल वर्षाले सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। • दिउँसो २ बजे पानीको बहाव २,४०,५५५ क्युसेक पुगेपछि ३१ ढोका खोलिएको…
• अविरल वर्षाले सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। • दिउँसो २ बजे पानीको बहाव २,४०,५५५ क्युसेक पुगेपछि ३१ ढोका खोलिएको…
सुनसरीको श्रीलङ्का टप्पुका बासिन्दा सप्तकोशी नदीको बाढी र कटानले त्रस्त छन्। नदीले खेतीयोग्य जमिन बगाएपछि धेरै परिवार भूमिहीन बनेका छन् र बस्ती उच्च जोखिममा छ।…
सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरका श्रीलङ्का टप्पु र चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।…
सप्तकोशी ब्यारेजमा हालसम्मकै उच्च जल सतह मापन गरिएको छ। पानीको बहाव बढेपछि ब्यारेजका २१ ढोका खोलिएका छन्। नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सप्तकोशी नदीमा जलसतह बढेको छ। कोशी ब्यारेजका २२ ढोका खोलिएका छन्। प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ ६ बजे बहाव १ लाख ८४ हजार ७८५ क्युसेक पुगेको छ, २१ ढोका…
सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ, जुन खतराको तह हो। प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटान नियन्त्रणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकन गरी सरोकारवालासँग…
सप्तकोशी नदीको तीव्र कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। चिलिया र गरैया क्षेत्रमा करिब ६ देखि ७ सय घरपरिवार…
सप्तकोशी नदीको बाढी र कटानले सुनसरी र उदयपुरका चिलिया र श्रीलङ्का टापुका बासिन्दा प्रत्येक वर्ष जोखिममा पर्ने गरेका छन्। करिब ६०० घरपरिवार प्रत्यक्ष जोखिममा छन्…