मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

टीकापुरमा हुरी र वर्षाले केराखेतीमा ठूलो क्षति

टीकापुरमा आएको हुरी र वर्षाले दुई बिघामा गरिएको केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। किसान जनक चौधरीको करिब १४ लाख रुपैयाँ बराबरको केरा नष्ट भएको छ। यो विपद्ले स्थानीय किसानको आम्दानीमा गम्भीर असर पारेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
टीकापुर केराखेती
Share:
१९७

टीकापुर २ कोठारपुरका जनक चौधरीको दुई बिघामा लगाइएको केराखेती हुरी र मुसधारे वर्षाले झन्डै ६० प्रतिशत नष्ट भएको छ। दुई महिनापछि बजार लैजाने तयारीमा रहेको केरा दुई दिनको विपद्ले करिब रु १४ लाखको नोक्सानी पुर्‍याएको छ।

सोही दिनको विपद्ले टीकापुर ७ सत्तीका केरा किसानको खेतमा पनि क्षति पुर्‍याएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार