धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा बिहीबार बिहान करिब सवा २ बजे पहिरो खसेको छ। यसले काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध बनाएको छ।
पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
