मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सर्वोच्च अदालत प्रशासनविरुद्ध कानून व्यवसायीको लालटिन प्रदर्शन

सर्वोच्च प्रशासनले रिट र निवेदन दर्ता अस्वीकार गरेपछि कानून व्यवसायीले मंगलबार दिउँसै लालटिन बालेर विरोध जनाए। नेपाल बार एसोसिएसन परिसरमा भेला भएका उनीहरूले न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीमा प्रदर्शन गरेका हुन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०६

सर्वोच्च प्रशासनले रिट र निवेदन दर्ता अस्वीकार गरेपछि कानून व्यवसायीले मंगलबार दिउँसै लालटिन बालेर विरोध जनाए।

नेपाल बार एसोसिएसन परिसरमा भेला भएका कानून व्यवसायीले न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीमा विरोध जनाए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार