वैदेशिक रोजगारी छाडेर युवा सुकुटी व्यवसायमा, लक्ष्मीमार्ग बन्यो ‘सुकुटी बजार’
मोरङको लक्ष्मीमार्गका युवाहरूले वैदेशिक रोजगारीको आकर्षक कमाइ छाडेर स्वदेशमै राँगाको सुकुटी व्यवसायमा सफलता पाइरहेका छन्। यस व्यवसायले गाउँलाई ‘सुकुटी बजार’का रूपमा चिनाएको छ। स्वदेशी बजारसँगै बेलायत र अमेरिकामा समेत सुकुटीको…
