बाढी-पहिरो: २१ को मृत्यु, प्रधानमन्त्रीले उच्च सतर्कताको अपिल गरे
देशभर बाढी, पहिरो र वर्षाका कारण २१ जनाको मृत्यु, ५ बेपत्ता। प्रधानमन्त्री बालेन शाहले उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। ऊर्जा क्षेत्रमा ठूलो असर, १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द, सडक…
