मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Laxmi Bhattarai
वरिष्ठ संवाददाता

Laxmi Bhattarai

विशेषज्ञता: संसद, सरकार, मन्त्रिपरिषद्

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

१,५८६ समाचारहरू

Laxmi Bhattaraiका समाचारहरू

NM Khabar
राजनीति

एमाले सचिवालय बैठक: ओलीले आज नेताहरूको प्रश्नको जवाफ दिने

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि गुण्डुमा बस्दैछ। बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। अधिकांश नेताहरूले ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

4 months अघि • राजनीति • १७९
NM Khabar
राजनीति

संविधान संशोधन प्रक्रियालाई नियमावलीले व्यवस्थित बनायो

4 months अघि • १९१
NM Khabar
प्रदेश

कांग्रेसद्वारा २८ बुँदे ‘कोशी संकल्प’ जारी: स्थानीय सरकारलाई उत्तरदायी बनाइने

5 months अघि • २१८
रास्वपा बारा बैठक
मधेश

रास्वपाको बारा बैठकमा निष्कासित सभापतिको पक्षधरबाट सांसदमाथि हातपात प्रयास

5 months अघि • १८७
NM Khabar
अर्थ / वाणिज्य

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा

5 months अघि • २०४
NM Khabar
राजनीति

गगन थापाको चेतावनी: भाद्र २४ को घटना ढाकछोप गरे स्वीकार्य हुन्न

5 months अघि • १७८
NM Khabar
प्रदेश

मुख्यमन्त्रीहरूबीच प्रहरी चौकी विवाद समाधानका लागि छलफल

5 months अघि • २००
NM Khabar
राजनीति

क्रियाशील सदस्यता नवीकरणमा असहयोग गर्ने वडा सभापतिको जिम्मेवारी खोस्यो कांग्रेसले

5 months अघि • २२२
NM Khabar
राजनीति

उपसचिवसहित ७७ कर्मचारीको सरुवा: मन्त्रालयले सूची सार्वजनिक गर्‍यो

5 months अघि • २१४