नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, संसदीय दलको नेता चयन प्रमुख एजेन्डा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन हुनुपर्नेछ। यसका लागि ११ बजे कार्यसम्पादन समितिको बैठक र १ बजे संसदीय दलको बैठक बस्नेछ।…