मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७७ समाचारहरू

Sunita Raiका समाचारहरू

कोशी चिया कफी
अर्थ / वाणिज्य

कोशीमा चिया-कफी खेती विस्तार: ५.६% बढ्यो क्षेत्रफल, निर्यातमा भारतीय अवरोध

• कोशी प्रदेशमा चिया र कफी खेतीको क्षेत्रफल ५.६% ले बढेर २०,१७६ हेक्टर पुगेको छ। • झापा र इलाम चिया खेतीमा अगाडि छन् भने धनकुटा र इलाम कफी खेतीमा। •…

4 months अघि • अर्थ / वाणिज्य • १९२
स्वास्थ्य बिमा भुक्तानी
अर्थ / वाणिज्य

स्वास्थ्य बिमा: २ सय २ अस्पताललाई ९१ करोड भुक्तानी प्रक्रिया सुरु

4 months अघि • १८४
सवारी दर्ता रोक्का
अर्थ / वाणिज्य

नाडाले एलसी खोलिएका सवारी दर्ता फुकुवा गर्न माग गर्‍यो

4 months अघि • १८३
एलपी ग्यास अभाव
अर्थ / वाणिज्य

आधा सिलिन्डर ग्यास नीतिले बजारमा कृत्रिम अभाव, उपभोक्ता र व्यवसायी दुवै मर्कामा

4 months अघि • १७७
राष्ट्र बैंक डेपुटी गभर्नर
अर्थ / वाणिज्य

राष्ट्र बैंकमा डेपुटी गभर्नर तीन पुर्‍याउन संशोधन प्रस्ताव दर्ता

4 months अघि • १८४
विदेशिने नेपाली
अर्थतन्त्र

जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिए

4 months अघि • १९९
निर्माण व्यवसायी माग
अर्थ / वाणिज्य

निर्माण व्यवसायी महासंघले ४ बुँदे मागसहित मन्त्री लम्साललाई बुझायो ध्यानाकर्षण पत्र

4 months अघि • १८८
धितोपत्र बोर्ड अध्यक्ष
अर्थ / वाणिज्य

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा ढिलाइ: लगानीकर्ताको ४६ खर्ब सम्पत्तिमाथि प्रश्न

4 months अघि • १८५
पुँजीगत खर्च
अर्थ / वाणिज्य

११ महिनामा पुँजीगत खर्च ३२.५३% मात्र: असारे विकासको चक्र दोहोरिने निश्चित

4 months अघि • १८४