NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भूमिहीन सुकुम्बासीद्वारा बुटवलमा प्रदर्शन, लालपुर्जाविना हटाउन नहुने माग

विकल्पबिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले बिहीबार बुटवलमा प्रदर्शन गरेका छन्। राजमार्ग चौराहाबाट सुरु भएको ¥mयाली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। दशकौंदेखि बसोबास गर्दै आएका भूमिहीनहरूलाई लालपुर्जा दिनुको सट्टा हटाउनु उचित नभएको प्रदर्शनकारीहरूको भनाइ छ।
Sanjay Karki
Sanjay Karki
7 May 2026, 3:38 pm १ मिनेट पढाइ
आकार:
Share:

विकल्पबिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले बिहीबार बुटवलमा प्रदर्शन गरेका छन्। राजमार्ग चौराहाबाट सुरु भएको ¥mयाली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

दशकौंदेखि बसोबास गर्दै आएका भूमिहीनहरूलाई लालपुर्जा दिनुको सट्टा हटाउनु उचित नभएको प्रदर्शनकारीहरूको भनाइ छ। जिल्लाभरका भूमिहीन तथा सुकुम्बासीहरू ¥mयाली र प्रदर्शनमा सहभागी भएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार