उपत्यकामा चिनी ११० रुपैयाँमै, विभागले गर्यो सहज आपूर्तिको घोषणा
काठमाडौं उपत्यकामा चिनीको खुद्रा मूल्य प्रतिकेजी ११० रुपैयाँ कायम भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभर चिनीको सहज र पर्याप्त आपूर्ति सुनिश्चित गरेको जनाएको छ। उपभोक्तालाई चिनी बढी…