८ अर्ब ७१ करोडको परियोजना: वायु प्रदूषण नियन्त्रणमा नयाँ सरकारी पहल
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि 'नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)' सुरु गर्दैछ। यस परियोजनाका लागि विश्व बैंकको ५२ मिलियन डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान…
Sarita Pandey
•
जुन १३, २०२६
