कालीगण्डकी करिडोर एक हप्ताभित्र खुल्ने लक्ष्य, स्याउ किसान मर्कामा
कालीगण्डकी करिडोरको बेनी-जोमसोम खण्ड खुलाउन ड्रोनमार्फत इन्धन ढुवानी गरिएको छ। सडक यसै साताभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
Sarita Pandey
•
अक्टोबर ४, २०२६
