कोशी प्रदेशमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
चालु आर्थिक वर्षको १० महिनामा कोशी प्रदेशमा बालविवाहसम्बन्धी ३८ सूचना बालहेल्पलाइनमा दर्ता भएका छन्। सबैभन्दा बढी मोरङमा २४ घटना दर्ता भएको तथ्यांक छ।
कोशी प्रदेशका ताजा समाचार: विराटनगर, धरान, इटहरीदेखि पहाडी जिल्लासम्म।