भद्रपुरमा करेन्ट लागेर महिलाको मृत्यु, दुई लाखको क्षति
भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउने करेन्टको तारले किन्दा ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ। यसैबीच, मेचीनगरमा आगलागीले दुई लाख ५० हजारको क्षति पुर्याएको छ।
Maya Thapa
•
जुलाई २९, २०२६
