मधेस प्रदेशमा मन्त्रालय घटाउने प्रक्रिया सुरु, मन्त्री हेरफेर पनि सम्भव
मधेस प्रदेशमा मन्त्रालयको संख्या घटाउने र मन्त्री हेरफेर गर्ने प्रक्रिया सुरु हुने भएको छ। सुनसरी घटनापछि चर्किएको आन्दोलनका कारण प्रक्रियामा केही ढिलाइ भएको अर्थमन्त्री युवराज भट्टराईले बताए। मन्त्रिपरिषद् बैठकले मन्त्रालय…
Sarita Pandey
•
अगस्ट २, २०२६
