महिला बन्दीगृहबाट कैदी फरार: प्रेमीको उक्साहटमा सीसीटीभी छलेर भागिन् सपना तामाङ
केन्द्रीय कारागारको महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ प्रेमी समीर श्रेष्ठकै उक्साहटमा सीसीटीभी छलेर भागेको रहस्य खुलेको छ। उनी असनस्थित प्रेमीको डेरामा पक्राउ परेकी छन्। यसअघि पनि जेलबाट भाग्न सफल…
