ट्राफिक नियम उल्लंघनमा २ हजारभन्दा बढी कारबाही, १८ लाख राजस्व संकलन
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६६ सवारीचालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परे। यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व संकलन भएको छ। मादक पदार्थ सेवन, अव्यवस्थित…