मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
झापाको मेचीनगर-७ मा स्कुल बस र मोटरसाइकल ठोक्किएर दुई जनाको मृत्यु भएको छ। मृतकहरुमा २१ वर्षीय अजय राजवंशी र ३२ वर्षीय अजय माझी रहेका छन्। गम्भीर घाइते दुवैलाई अस्पताल पुर्याइएपछि…
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।