इटहरीमा स्कुटर दुर्घटना, एकको मृत्यु
सुनसरीको इटहरीमा निर्माणाधीन डाइभर्सनमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेका छन्। प्रहरीका अनुसार दुर्घटना राति भएको हो।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।