सम्पत्ति छानबिन आयोग: संवैधानिक कि असंवैधानिक? सर्वोच्चमा मुद्दा विचाराधीन
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधबार यस रिटमाथि सुनुवाइ हुँदैछ। अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा आयोग खारेजको माग गरिएको…
Arjun Basnet
•
अप्रिल २९, २०२६
