धनुषामा बेपत्ता ६० वर्षीय पुरुष मृत फेला
धनुषाको बटेश्वर गाउँपालिका-४ मा एकजना पुरुष मृत फेला परेका छन्। स्थानीय जगदीश रविदासको बाँसघारीमा आज बिहान करिब ९ बजे उनको शव भेटिएको हो।

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।