प्रदेश पर्सामा लागुऔषध कारोबारको ट्रान्जिट: असोजमा २४ पक्राउ, ७५ लाखको अवैध सामान बरामद भारतीय सीमासँग जोडिएको पर्सालाई लागुऔषध कारोबारको ट्रान्जिट बनाउँदा असोज महिनामा २४ जना पक्राउ परेका छन्। यस क्रममा ७५ लाख ४४ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद भएका छन्। NM Khabar डेस्क·३ दिन अघि
विश्व बंगलादेशका राज्यमन्त्री इशराक हुसेन पेस्तोल बोकेर लागुऔषधविरुद्ध छापा मार्न सडकमा उत्रिए ५ दिन अघि
राजनीति लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार ठगी गर्ने दुई पक्राउ सेप्टेम्बर २०, २०२६