NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#पक्राउ

197 समाचारहरू

तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या: एक पुरुष पक्राउ

तेह्रथुमको आठराई गाउँपालिकामा ५१ वर्षीया रूपा लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको छ। प्रहरीले अभियोगमा ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई पक्राउ गरेको छ।

Maya Thapa 2 months अघि

कालिकामाई गाउँपालिकाका वडाध्यक्ष पटेल प्रहरी नियन्त्रणमा

पर्साको कालिकामाई गाउँपालिकाका वडाध्यक्ष सञ्जय पटेल प्रहरी नियन्त्रणमा परेका छन्। उनीमाथि गाउँपालिकाका कर्मचारीमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोप छ।

Kamala Devi 2 months अघि

सुकुना माविका विद्यार्थी दुर्व्यवहार: नृत्य प्रशिक्षक पक्राउ

मोरङको सुकुना माविका विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा प्रहरीले झापाका नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई पक्राउ गरेको छ। यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परिसकेका…

Rohan Tamang 2 months अघि

दमकमा खैरो हेरोइनसहित एक पक्राउ

झापाको दमकमा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले होटलबाट २२ ग्रामभन्दा बढी हेरोइनसहित पूर्णकुमार राईलाई नियन्त्रणमा लिएको छ। बरामद लागुऔषध, मोटरसाइकल र अन्य…

Kamala Devi 2 months अघि

कुलेश्वरमा गोली प्रहार गरी दुई लागूऔषध कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली चलाएर दुई लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक भारतीय र एक नेपाली नागरिक छन्। प्रहरीले उनीहरूको साथबाट…

Sanjay Karki 2 months अघि

देशभर लागुऔषधसहित ९ जना पक्राउ

देशभर विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन्। कैलाली, रुपन्देही, धनुषा, दार्चुला, सर्लाही र झापाबाट लागूऔषध बरामद गरिएको छ। प्रहरीले बरामद गरेको लागूऔषधमा नाइट्राभेट,…

Sanjay Karki 2 months अघि

जानकी प्लास्टिकका सञ्चालक नक्कली पाइप बेचेको आरोपमा पक्राउ

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकालाई प्रहरीले मार्बल कम्पनीको ट्रेडमार्क प्रयोग गरी नक्कली पाइप उत्पादन र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ।

Kamala Devi 2 months अघि

सप्तरीमा किशोरको शव मोटरसाइकलमा बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले घटना दुर्घटना हो वा हत्या भन्नेबारे अनुसन्धान गरिरहेको छ। पक्राउ…

Kamala Devi 2 months अघि

अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक उखु किसानको २२ करोड बक्यौता नतिरेको आरोपमा पक्राउ

उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ परेका छन्। प्रहरीले उनीहरूविरुद्धको अनुसन्धान…

Arjun Basnet 2 months अघि

पूर्व माओवादी कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ

प्रहरीले माओवादीका पूर्वलडाकु कमाण्डर लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ। कैलाली घर भई काठमाडौँ बस्ने ४६ वर्षीय चौधरीमाथि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोप…

Arjun Basnet 2 months अघि