NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#भ्रष्टाचार

241 समाचारहरू

राजस्व छली प्रकरण: गढवाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ। सगुन कन्स्ट्रक्सन एण्ड…

Arjun Basnet 3 weeks अघि

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग कमिसन माग्दै बार्गेनिङ गरेको उजुरीपछि अख्तियारले बालाजुबाट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा…

Arjun Basnet 3 weeks अघि

पोखरा विमानस्थल निर्माण: सहसचिव घिमिरे धरौटीमा, १३ जनाविरुद्ध मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हिनामिनाको आरोपमा सहसचिव डण्डुराज घिमिरे विशेष अदालतबाट ४ लाख धरौटीमा रिहा भएका छन्। यस प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३…

Arjun Basnet 3 weeks अघि

भ्रष्टाचार मुद्दामा अध्यक्ष, पदमुक्त उपाध्यक्ष: पाल्हीनन्दन नेतृत्वविहीन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दामा तानिएपछि र उपाध्यक्ष निर्वाचन आयोगबाट पदमुक्त भएपछि गाउँपालिका नेतृत्वविहीन बनेको छ। दुवै पद रिक्त हुँदा दैनिक काम चलिरहे…

Arjun Basnet 4 weeks अघि

भारतले दिएको एम्बुलेन्स ३ वर्ष भाडामा लगाएको खुलासा: अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

धनुषाको विदेह नगरपालिकाका तत्कालीन वडाध्यक्ष विजय कुमार यादवले भारत सरकारले उपहारस्वरूप दिएको एम्बुलेन्स ३ वर्ष ५ महिनासम्म निजी सम्पत्ति सरह प्रयोग गरी भाडा असुलेको खुलासा…

Arjun Basnet 4 weeks अघि

एपिएफ स्कुलको ११ करोड हिनामिना: अख्तियारले थाल्यो भ्रष्टाचार अनुसन्धान

कीर्तिपुरस्थित एपिएफ स्कुलमा ११ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु गरेको छ। सशस्त्र प्रहरी निरीक्षक तथा विद्यालयकी…

Arjun Basnet 4 weeks अघि

सिँचाइ प्रमुखको सोफामा ७.५ लाख घुस भेटियो, मेकानिकल अधिकृत पनि पक्राउ

सर्लाहीका सिँचाइ डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन्। ढकालको निवासको सोफामा सेवाग्राहीले बुझाएको ७ लाख ५० हजार रुपैयाँ…

Arjun Basnet 1 month अघि

स्थानीय तहमा ४८.९६% उजुरी: अख्तियारको वार्षिक प्रतिवेदनले भ्रष्टाचारको जालो उजागर गर्‍यो

आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कुल उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तहसँग सम्बन्धित पाइएको छ। आयोगले १७५ मुद्दा दायर गरी २५ अर्बभन्दा…

Arjun Basnet 1 month अघि

अख्तियारद्वारा ९९० जनाविरुद्ध २५ अर्बको मुद्दा: भ्रष्टाचारमा चार गुणा छलाङ

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा ९९० जनाविरुद्ध २५ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।…

Arjun Basnet 1 month अघि

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। स्थायी लेखा नम्बर बन्द गर्न सिफारिस गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस…

Arjun Basnet 1 month अघि