NM Khabar 30 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#वर्षा

183 समाचारहरू

काठमाडौं सडक जलमग्न: ट्राफिक प्रहरीले सतर्कता अपनाउन आग्रह गर्‍यो

लगातारको वर्षाले काठमाडौं उपत्यकाका सडक जलमग्न भएका छन्। ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमा सावधानी अपनाउन आग्रह गरेको छ। सडकको पानी निकासका लागि दीर्घकालीन व्यवस्थापनको आवश्यकता…

Sanjay Karki 2 months अघि

सप्तकोसीको ४९ ढोका खोलियो, हजारौं क्यूसेक पानीको बहाव

निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव र जलस्तर बढेको छ। कोसी ब्यारेजका ४९ ढोका खोलिएका छन्। सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले…

Kamala Devi 2 months अघि

सुदूरपश्चिममा भारी वर्षा: नदी किनाराका बासिन्दालाई सतर्कताको आग्रह

सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका सबैजसो जिल्लामा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा जारी छ। कञ्चनपुरको बेलौरीमा सर्वाधिक ७९.६ मिलिमिटर वर्षा भएको छ भने नदीहरूको बहाव…

Kamala Devi 2 months अघि

राजमार्गहरू अवरुद्ध: बिपी राजमार्ग र कान्ति लोकपथमा राति सवारी निषेध

अविरल वर्षाले देशका विभिन्न राजमार्गहरू प्रभावित भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग तथा कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय…

Sanjay Karki 2 months अघि

हेटौंडा-काठमाडौं रात्रिकालीन सवारी बन्द, भारी वर्षाको जोखिम

मकवानपुर जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडा-काठमाडौं रात्रिकालीन सवारी बन्द गरेको छ। शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सडकखण्डमा आवागमन…

Sanjay Karki 2 months अघि

मनसुन सक्रिय: उपत्यकामा डुबानको जोखिम

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि उपत्यकामा वर्षासँगै नदीखोलाको जल सतह बढ्ने…

Sanjay Karki 2 months अघि

धनुषामा १५ दिनदेखि रोपाइँ ठप्प: वर्षा नहुँदा किसान चिन्तित

धनुषामा १५ दिनदेखि धान रोपाइँ ठप्प छ। मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा खेत सुक्खा छन्। सिँचाइ सुविधा नभएका किसान चिन्तित बनेका छन्।

Kamala Devi 2 months अघि

पर्सामा धान रोपिरहेका सात महिला चट्याङले घाइते, एकको अवस्था गम्भीर

पर्साको पकहामैनपुर गाउँपालिकामा धान रोपिरहेका सात महिला चट्याङको शिकार भएका छन्। घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर छ।

Kamala Devi 3 months अघि

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ। बहाव बढेपछि कोसी ब्यारेजका २१ ढोका खोलिएका छन्। एक लाख ५० हजार क्युसेकभन्दा बढी…

Kamala Devi 3 months अघि