प्रदेश वीरगञ्जमा मेयर सिंहको ४ अर्ब २१ करोडको संशोधित बजेट पारित वीरगञ्ज महानगरपालिकाले निलम्बनबाट फर्किएका मेयर राजेशमान सिंहको नेतृत्वमा ४ अर्ब २१ करोड ३४ लाख रुपैयाँको संशोधित बजेट बहुमतले पारित गरेको छ। यो बजेट अघिल्लो बजेटभन्दा २१ करोड रुपैयाँ कम छ। Kamala Devi·अक्टोबर १, २०२६
मधेश वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद तीन महिनादेखि रिक्त, कर्मचारी तलबविहीन मे १६, २०२६
प्रदेश संघीय सरकारको अधिकारमाथि वीरगञ्ज महानगरको प्रश्न: ‘जनताले चुनेको सरकारलाई किन लादिएको हाकिम?’ अप्रिल २९, २०२६