NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#सरकारी निर्णय

38 समाचारहरू

मन्त्रिपरिषद्ले बाढीपीडितलाई अस्थायी आवासमा सार्ने र धितोपत्र कर घटाउने निर्णय गर्‍यो

सरकारले हालैको बाढीबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी आवासमा सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डमा सूचीकृत निकायको हित लाभमा अग्रिम कर घटाएको छ।

Laxmi Bhattarai 2 weeks अघि

सरकारले भोटेकोशी बाढीपीडित व्यवसायीलाई विशेष राहत प्याकेज दियो

सरकारले भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीहरूका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ। यसमा कर छुट, महसुल सहुलियत र ऋण सुविधा समावेश छन्। विभिन्न…

Sanjay Karki 4 weeks अघि

भोटेकोसी बाढी: उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र १० लाख राहत

भोटेकोसी बाढी उद्धारमा खटिएका कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने भएको छ। उद्धारका क्रममा घाइते भए निःशुल्क उपचार र मृत्यु भए परिवारलाई १० लाख…

Laxmi Bhattarai 4 weeks अघि

मन्त्रिपरिषद्ले भोटेकोशी बाढी मृतकको सम्मानमा राष्ट्रिय शोक मनाउने, सुरक्षाकर्मीलाई १० लाखसम्म राहत

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका…

Laxmi Bhattarai 4 weeks अघि

ग्यासको हाहाकार: होटल व्यवसायी सरकारसँग छलफलमा

• नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्री रोकेपछि होटल व्यवसायीहरू समस्यामा परेका छन्। • व्यवसायीहरूले अब तराईका उद्योगबाट आफैं ग्यास रिफिल गराई…

Sunita Rai 4 weeks अघि

सर्वोच्चको झड्का: ८० वर्षीय महेश्वरभक्त श्रेष्ठको निगम कार्यकारी अध्यक्ष नियुक्ति बदर

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका लागि ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी ठहर गरेको छ। ६५ वर्षको उमेर…

Laxmi Bhattarai 1 month अघि

रासायनिक मल समस्या अध्ययन गर्न १२ सदस्यीय कार्यदल गठन

रासायनिक मलको आपूर्ति, व्यवस्थापन र प्रयोगका समस्या पहिचान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। कार्यदलले ६० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। यसैबीच, सरकारी…

Laxmi Bhattarai 1 month अघि

मन्त्रिपरिषद् बैठकका १० निर्णय: जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकृत

मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानबाट करिब २.७३ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय…

Laxmi Bhattarai 1 month अघि

इँटा उद्योगमा सिन्डिकेटको आशंका: २ करोडको सेटिङमा नियम खारेजीको माग

सरकारको इँटा उद्योगमा माघ १ गतेपछि मात्र उत्पादन गर्न पाउने निर्णयले उद्योगीहरू सङ्कटमा परेका छन्। केही शक्तिशाली उद्योगीहरूको २ करोडको 'सेटिङ' मा यो निर्णय गराइएको…

Arjun Basnet 1 month अघि

सांसदलाई निजी स्वकीय सचिव: सर्वोच्चको आदेशले राज्यकोषको दुरुपयोगमाथि प्रश्न

संघीय संसद्का सांसदलाई निजी स्वकीय सचिव राख्न दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा राज्यकोषको…

Sarita Pandey 2 months अघि