ठूला माछा प्रकरणमा सरकार पछि हट्नु विडम्बनापूर्ण: डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ठूला माछा समात्ने प्रकरणमा पछि हट्नुलाई विडम्बनापूर्ण भनेका छन्। उनले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्नेमा जोड दिएका छन्। भट्टराईले शक्तिशाली…
