मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

भ्रष्टाचार मुद्दा पलाँता
कर्णाली

पलाँताका तत्कालीन अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। फेल्केढुङ्गा लेखनवाडा सडक निर्माण योजनामा ४० लाख बजेटमा करिब ८…

3 months अघि • कर्णाली • १९८
कैलाली वन अनियमितता
राजनीति

कैलालीका सामुदायिक वनमा अर्बौंको रुख कटान: अख्तियारद्वारा छानबिन सुरु

3 months अघि • २०१
टेलिभिजन स्याटेलाइट खरिद
अर्थ / वाणिज्य

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढीको अनियमितता

3 months अघि • २३७
प्रदीप अधिकारी मुद्दा
अर्थ / वाणिज्य

नागरिक उड्डयनका पूर्व महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

3 months अघि • २१२
रामशरण महत भ्रष्टाचार मुद्दा
राजनीति

पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा ‘मुल्तबी’मा राख्न विशेष अदालतको अस्वीकार

3 months अघि • १९३
सामाजिक सुरक्षा भत्ता अनियमितता
मधेश

रौतहटमा सामाजिक सुरक्षा भत्ता वितरणमा ४२ विरुद्ध भ्रष्टाचार मुद्दा

3 months अघि • १९०
अनलाइन बेटिङ पक्राउ
अर्थ / वाणिज्य

अनलाइन बेटिङमा संलग्न ४ पक्राउ, १९ करोडभन्दा बढीको कारोबार आशंका

3 months अघि • २११
नक्कली शैक्षिक प्रमाणपत्र
मधेश

नक्कली प्रमाणपत्र प्रकरण: रामधुनीका नगर प्रमुखका छोरालाई ६ महिना कैद

3 months अघि • १७५
सिभिल अस्पताल विवाद
राजनीति

सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद: दण्डित उम्मेदवार सर्टलिस्टमा

3 months अघि • २०२
टेलिभिजन स्याटेलाइट खरिद हिनामिना
अर्थ / वाणिज्य

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा साढे २० करोड हिनामिना प्रकरण: को-को मुछिए?

3 months अघि • १९१