मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

राहदानी प्रकरण
राजनीति

नक्कली राहदानी प्रकरण: परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई नक्कली राहदानी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको सीआईबीले उनलाई शरणार्थीलाई नक्कली राहदानीमार्फत तेस्रो मुलुक पठाउन सघाएको आरोपमा पक्राउ गरेको छ। भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा दायर…

2 months अघि • राजनीति • १४९
प्रकाश मुन्दडा छापा
अर्थ / वाणिज्य

विराटनगरमा उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा

2 months अघि • १५८
सशस्त्र प्रहरी घुस
प्रदेश

बाराको सीमा नाकामा तस्करी र घुसको आरोप: सशस्त्र प्रहरीको आन्तरिक छानबिन सुरु

2 months अघि • १६९
पाल्हीनन्दन गाउँपालिका नेतृत्व
मधेश

भ्रष्टाचार मुद्दामा अध्यक्ष, पदमुक्त उपाध्यक्ष: पाल्हीनन्दन नेतृत्वविहीन

2 months अघि • १६८
ऊर्जा मन्त्रालय छानबिन, ट्रान्सफर्मर खरिद
अर्थ / वाणिज्य

ऊर्जा मन्त्रालयले ट्रान्सफर्मर र मिटर खरिदमा छानबिन थाल्यो

2 months अघि • १८७
एम्बुलेन्स भ्रष्टाचार धनुषा
मधेश

भारतले दिएको एम्बुलेन्स ३ वर्ष भाडामा लगाएको खुलासा: अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

2 months अघि • २०५
वडा सचिव घुस
राजनीति

घुससहित झापाका वडा सचिव अजयकुमार साह पक्राउ

2 months अघि • १७४
एपिएफ स्कुल हिनामिना
अर्थ / वाणिज्य

एपिएफ स्कुलको ११ करोड हिनामिना: अख्तियारले थाल्यो भ्रष्टाचार अनुसन्धान

2 months अघि • १८९
एमबीबीएस प्रश्नपत्र प्रकरण
राजनीति

एमबीबीएस प्रश्नपत्र प्रकरण: ठाकुर गैरेद्वारा शिक्षामन्त्रीको राजीनामा माग

2 months अघि • १६२
सिँचाइ कार्यालय प्रमुख घुस
Uncategorized

सिँचाइ प्रमुखको सोफामा ७.५ लाख घुस भेटियो, मेकानिकल अधिकृत पनि पक्राउ

2 months अघि • १६२