मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

एमाले विवाद कोशी प्रदेश
प्रदेश

एमालेका दुई सचिवको विवाद: कोशी सरकारमा हिक्मत कार्कीको भविष्य अनिश्चित

एमालेका दुई सचिव शेरधन राई र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबीचको विवादले प्रदेश सरकारलाई प्रभावित पारेको छ। अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेको…

3 months अघि • प्रदेश • १६४
भ्रष्टाचार मुद्दा आठबीसकोट
कर्णाली

आठबीसकोट मेयर केसीसहित ११ जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा

3 months अघि • १३८
मुन्दडा निवास छापा
कोशी

गलत सूचनामा प्रहरीको ठूलो अपरेसन: मुन्दडा निवासमा छापा, केही फेला परेन

3 months अघि • १७५
वैदेशिक रोजगारी ठगी
अर्थ / वाणिज्य

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ठगी गर्ने चार पक्राउ

3 months अघि • १५५
भ्रष्टाचार मुद्दा सप्तरी
मधेश

भ्रष्टाचार मुद्दा: सप्तरी भेटनरी प्रमुख दाससहित दुई विशेष अदालतमा

3 months अघि • १६९
सूचना प्रविधि अधिकृत घुस
प्रविधि

नुवाकोट सूचना प्रविधि अधिकृत घुससहित अख्तियारको फन्दामा

3 months अघि • १३६
राजस्व चुहावट भ्रष्टाचार मुद्दा
अर्थ / वाणिज्य

राजस्व छली प्रकरण: गढवाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

3 months अघि • १६५
आईटी अधिकृत घुस
प्रविधि

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

3 months अघि • १८५
पोखरा विमानस्थल भ्रष्टाचार
राजनीति

पोखरा विमानस्थल निर्माण: सहसचिव घिमिरे धरौटीमा, १३ जनाविरुद्ध मुद्दा

3 months अघि • १६६