कर हेरफेर प्रकरणमा अर्थमन्त्रीको स्पष्टीकरण: ‘छपाई त्रुटि, लुकाएको होइन’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोपमा स्पष्टीकरण दिएका छन्। उनले छपाईमा प्राविधिक त्रुटि भएको र कुनै कुरा लुकाइएको नभएको दाबी गरेका छन्। प्रस्तावित कर दरबारे सूचना चुहावट भई…
