मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं जिल्ला अदालतले मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेपछि सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको छ। उनलाई…
