प्रतिनिधिसभा र चार संसदीय समितिको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसबाहेक अर्थ,…
