संघीय निजामती विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत, कानुन मन्त्रालयमा पुग्यो
संघीय निजामती सेवा विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशका लागि महिलाको अधिकतम उमेर सीमा ३५ र पुरुषको…
