डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य: असोजभित्र विवरण अद्यावधिक गर
डिजिटल वालेट प्रयोगकर्ताले अब राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी निर्देशन संशोधन गर्दै नयाँ वालेट खोल्दा परिचयपत्रको विद्युतीय अभिलेख रुजु गर्नुपर्ने व्यवस्था गरेको हो।