चियादानीले ७५ लाख कर छलेको उजुरी: प्रधानमन्त्रीका सल्लाहकार र सांसद खनाल मुछिए
प्रधानमन्त्रीका सल्लाहकार सुवास शर्मा र सांसद केपी खनालको चिया पसल 'चियादानी काठमाडौं' ले ७५ लाख रुपैयाँ कर छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालयमा उजुरी परेको छ।
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।
प्रधानमन्त्रीका सल्लाहकार सुवास शर्मा र सांसद केपी खनालको चिया पसल 'चियादानी काठमाडौं' ले ७५ लाख रुपैयाँ कर छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालयमा उजुरी परेको छ।