सर्वोच्चले उपेन्द्र यादवको पक्षमा फैसला: जसपा नेपालको आधिकारिकता कायमै
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन विवादमा उपेन्द्र यादवको पक्षमा फैसला सुनाएको छ। यससँगै यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिने निर्णय भएको छ। अशोक राई पक्षले दल दर्ता…