विराटनगर कांग्रेस सभापतिमा कृष्णबहादुर कार्की ५२० मतान्तरले विजयी
नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की ५२० मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी केशव गिरीलाई पराजित गरे।

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की ५२० मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी केशव गिरीलाई पराजित गरे।