आगामी बजेट शुक्रबार ४ बजे सार्वजनिक हुने
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गरिनेछ । अर्थ मन्त्रालयले बजेट तयारीको काम अन्तिम चरणमा पुर्याएको छ ।
नेपालको अर्थतन्त्र, बजेट, महँगी, रेमिट्यान्स र आर्थिक नीतिका समाचार तथा विश्लेषण।