मनसुनको न्यूनचापीय रेखा तराई नजिक, यी जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक आइपुगेको छ। यसले आगामी दुई दिन देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा गराउने पूर्वानुमान छ। बाढीपहिरो र गेग्य्रान बहावको जोखिम बढ्ने सम्भावना छ।
Kamala Devi
•
अगस्ट २, २०२६
