सहिदकी आमा पुल्तिसरा शाहीको १०२ वर्षमा निधन, नेताहरूको श्रद्धाञ्जली नपाएको परिवारको दुखेसो
माओवादी जनयुद्धमा नेताहरूको आश्रयस्थल बनेकी सहिदकी आमा पुल्तिसरा शाहीको १०२ वर्षमा निधन हुँदा पनि जनयुद्धकालीन नेताहरूले श्रद्धाञ्जली नदिएको परिवारले गुनासो गरेका छन्।
