रौतहटमा केवाईसी ठगी: ५० लाख स्वाहा, २२ जना पीडित, तीन पक्राउ
रौतहटमा बैंक तथा डिजिटल वालेटको केवाईसी अपडेटको बहानामा २२ जनाबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतका दुई र नेपालका एक गरी तीन जना पक्राउ परेका छन्।

मधेश प्रदेशका ताजा समाचार: जनकपुर, वीरगन्ज, राजविराजदेखि सबै जिल्लाका घटना, कृषि, सीमा र जनजीवन।